समाचार Archives | Page 8128 of 8547 | Khabarhub Khabarhub

चितवनमा पिकनिकबाट फर्कदै गर्दा टेम्पो दुर्घटना, पाँच जनाको मृत्यु

चितवन– चितवनमा अटो टेम्पो दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । ना १ ह ६४०९ नम्बरको टेम्पो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ चेपाङमार्गको भित्रि सडकबाट चौकीडाँडातर्फ आउँदै गरेको अटो टेम्पो दुर्घटनामा परेको प्रहरीले चितवन प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी…