Live on
Your Voice, Your Power
काठमाडौँ- गण्डकी प्रदेशमा थप ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान कास्कीका ५९ सहित गण्डकी प्रदेशका पाँच जिल्लामा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीको पोखरा महानगरका ५९ जना, तनहुँका ८, स्याङ्जाका ३ जना तथा पर्वत र लमजुङ एक/एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले…