समाचार « Khabarhub

धमाधम बन्दै क्वारेन्टिनलाई सस्तो र सजिलो शौचालय

काठमाडौँ । काठमाडौँस्थित गैरीधाराका कुमार बस्नेतलाई लकडाउनको बेला घरमा शौचालय आवश्यक पर्‍यो । विदेशमा रहेका नेपाली कामदारहरूलाई फर्किन थालेसँगै गत जेठ २४ गते कुमारका दाजु युएईबाट स्वदेश फर्किए । स्वदेश फर्किएसँगै होम क्वारेन्टिनमा बस्न उनी गैरीधारास्थित भाइको घरमा पुगे । कुमारले युएईबाट आएको भाइलाई घरमा परिवारका साथ कसरी व्यवस्थित गर्ने भन्ने भेउ पाएनन् । आफ्नो…