समाचार « Khabarhub

हास्यकलाकार मनोज गजुरेलमा कोरोना संक्रमण

काठमाडौं – हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । गजुरेलले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । उनले आफूमा सामान्य लक्षण देखिएको र बिहीवारदेखि होम आइसोलेसनमा बसेको बताएका छन् । ‘संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ,’ गजुरेल भन्छन्, ‘आफू सचेत…