Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाएको छ । वर्तमान सरकारले उपनिर्वाचनलाई धाँधलीरहित वातावरणमा सम्पन्न गर्न नसकेको कांग्रेसको आरोप छ । शनिवार(आज) ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान भएको थियो । मतदान सकिएर केही वडाहरुको मतगण सार्वजिनक हुन शुरु हुँदा शनिबार साँझ…