समाचार « Khabarhub

खोटाङका प्रमुख जिल्ला अधिकारीसहित तीन जनालाई कोरोना

खोटाङ- खोटाङका प्रमुख जिल्ला अधिकारीसहित तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयालाई कोरोना संक्रमण भएको हो । आइतबार प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ देखिएको अस्पतालका चिकित्सक प्रविण झाले बताए ।…