Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिका र जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबिच २२ फागुन २०७१ मा एक सम्झौता भयो, काठमाडौंको पुरानो बसपार्कमा भ्यू टावर बनाउने विषयमा । सम्झौताअनुसार अहिलेसम्म ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसक्नु पर्ने हो । तर, भ्यू टावर निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी भने खुलामञ्चमा बनाइएको अस्थायी बसपार्कमा सटर निर्माण गरी ‘कमाउ धन्दा’मा लागेको छ…