समाचार « Khabarhub

सदनमा व्यक्तिगत आरोप प्रत्यारोप नगरौं- सभामुख

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सांसदलाई सदनमा बोल्ने क्रममा व्यक्तिगत टीकटिप्पणी र आरोपप्रत्योरोपतिर नजान ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय जनता पार्टीकी चन्दा चौधरीले यही जेठ १९ गतेको बैठकमा एक सांसदले गरेको गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै सो विषय रेकर्डबाट हटाउन माग गरेपछि सभामुखले सो आग्रह गरेका हुन् । सभामुखले सो विषयका बारेमा सबै विवरण…