समाचार Archives | Page 8188 of 8218 | Khabarhub Khabarhub

सुखानीमा आज श्रद्धाञ्जलीसभा, नेकपाका अध्यक्षद्वयले सम्बोधन गर्ने

काठमाडौं–झापा विद्रोहका शहीदको स्मृतिमा आज (मंगलबार) सुखानीमा श्रद्धाञ्जलीसभा हुने भएको छ । श्रद्धाञ्जलीसभालाई प्रधानमन्त्री तथा तत्कालीन झापा विद्रोहका नेता केपी शर्मा ओली र नेपाल कम्युनस्टि पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । श्रद्धाञ्जलीसभामा सहभागी हुन नेकपा अध्यक्ष प्रचण्ड सोमबार नै झापा पुगिसकेका छन् भने, प्रधानमन्त्री ओली आज झापा जाने कार्यक्रम…