समाचार « Khabarhub

मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु

मोरङ- मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–३ बाँसबारीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ६० वर्षीय पुरुषको बुधबार बिहान १२:२० बजे मृत्यु भएको अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए । ती पुरूषलाई असोज १५ गते कोरोना पुष्टि भएको थियो ।…