समाचार Archives | Page 819 of 8627 | Khabarhub Khabarhub

संसद्मा उर्जामन्त्रीको चुनौती- पदीय मर्यादाविपरीत र गैरकानुनी काम गरेको भए पद छाड्न तयार छु

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफ्नाविरुद्ध संसद्बाटै विभिन्न आक्षेप र अनर्गल प्रचार हुनु दुःखद रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य र विशेष समयमा उठेका प्रश्नमाथि जवाफ दिँदै उनले कुनै पनि प्रकारका आर्थिक हिनामिना, गैरकानुनी क्रियाकलाप तथा अवैध लाभ लिएको विषयमा आफ्नो संलग्नता पुष्टि गर्न पनि चुनौती दिए ।  'मैले कुनै खराब…