समाचार « Khabarhub

सहुलियतपूर्ण ऋण प्रवाह गर्न पुनर्कर्जा कार्यविधि बनाइँदै

काठमाडौं- नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका व्यवसायलाई सहुलियतपूर्ण ऋण प्रवाह गर्ने बाटो खुलाउन पुनकर्जा कार्यविधि बनाउन थालेको छ । सहुलियतपूर्ण ऋण प्रवाहका लागि बैंकले पुनर्कर्जा कार्यविधि तयार पारी सूझाव लिन सार्वजनिक छ । उक्त कार्यविधि अनुसार अब १ वर्षका लागि बैंकहरुबाट ३ देखि ५ प्रतिशत ब्याजदरमा ऋण लिन पाइनेछ । उक्त…