Live on
Your Voice, Your Power
काठमाडौँ- बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम उत्तर पश्चिमी दिशातर्फ सर्दै गएकाले त्यसको प्रभाव कायम रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १ का केही पहाडी…