Live on
Your Voice, Your Power
काठमाडौं - जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले शानदार जीत निकालेको छ । उपाधि दाबेदार मानिएको डर्टमण्डले आइतबार रातिको खेलमा जाडोन सान्चोको ह्याट्रिक मद्दतले पुछारको पार्डाबोनलाई ६-१ गोल अन्तरले पराजित गरेको छ । डर्टमण्डको जीतमा थोर्गन हाजार्ड, अच्राफ हाकिमी र मार्सेल स्मेल्जर एक एक गोल गरे । पार्डाबोनका उवे हुएनेमिरले एक गोल फर्काए । मुख्य स्ट्राइकर…