Live on
Your Voice, Your Power
काठमाडौँ- तपस्वी भनिने रामबहादुर बम्जनले अदालतमा हाजिर हुने म्याद गुजारेका छन् । आफ्नै अनुयायी किशोरीलाई बलात्कार गरेको आरोप लागेका बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीले अदालतमा हाजिर हुन गत कात्तिक २४ गते ३५ दिने सूचना जारी गरेको थियो । बम्जनलाई उनकै आश्रममा रहेकी १८ वर्षीया एक किशोरीलाई बलात्कार गरेको र यातना दिएको अभियोग छ । जिल्ला अदालत…