Live on
Your Voice, Your Power
काठमाडौं– आइतबार(आज) र सोमबार देशभर नै मौसममा बदलीको सम्भावना रहेको मौषमविद्ले जनाएका छन् । मौसममा आउने वदलीका कारण आइतबार(आज) दिउँसो उपत्यकासहित देशका अधिकांश स्थानमा हल्का पानी ष्र्ने सम्भावना रहेको मौषम पूर्वानुमान महाशाखाका मौषमविद मीनकुमार अर्यालले बताए । उनका अनुसार सुदूरपश्चिमका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण पहाडी र हिमाली…