समाचार « Khabarhub

लाङटाङ हाइड्रोमा खटिएका कामदारको गुहार- १८ जना फसेका छौँ, चोटैचोट छ, उद्धार गरिदिनुस्

काठमाडौं- रसुवाको लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारहरूले उद्धार गर्न आग्रह गरेका छन् । लाङटाङ खोला किनारमा १८ जना कामदारहरू अलपत्र अवस्थामा रहेको भन्दै उनीहरूले टेलिफोनमार्फत उद्धारको पहल गर्न आग्रह गरेका हुन् ।  कामदार नरेन्द्र रतोजीले सुरुङ भित्र ४ घण्टासम्म फसेर निकालिएका १ जना कामदार गम्भीर घाइते भएको र टाउको तथा जिउभरि चोटपटक, रक्तस्राव तथा खुट्टा…