समाचार « Khabarhub

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं- महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका, मृत्यु भएकाका परिवार र आफन्तको भीड लागेको छ ।  हाल अस्पतालमा ३७ जना घाइते उपचाररत छन् भने केही मृतकको शव शव गृहमा राखिएको छ ।  तस्बिर : नेपाल फोटो लाइब्रेरी