Live on
Your Voice, Your Power
संखुवासभा– संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् । शनिवार भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार तेजबहादुर पोखरेल विजयी भएका हुन् । नेकपाका उम्मेदवार तेजबहादुर पोखरेलले ३ हजार १८ मत पाउँदा प्रमुख विपक्षी नेपाली कांग्रेसका विमन पराजुलीले २ हजार २१६ मत पाएका थिए । पोखरेलले पराजुलीलाई ८सय२ मतले पराजित गरे । मकालु गाउँपालिकामा यसअघि पनि…