समाचार « Khabarhub

अकबरे खुर्सानीमा रोग लागेपछि किसान चिन्तित

इलाम- अर्थोपार्जनको प्रमुख बाली अकबरे खुर्सानीमा रोगकिराको संक्रमण देखिएपछि इलामका कृषक चिन्तित बनेका छन् । प्राविधिकका अनुसार अहिले अकबरेमा ब्याक्टेरियल बिल, ड्यापिङ अफ र मोटल भाइरस नामक रोगले सखाप बनाएको छ । ब्याक्टेरियन बिल रोग अन्य रोगभन्दा विषालु रोग हो । अकबरे ओइलाउँदै जाने र डाँठ कालो हुने यसको लक्षण हो । यसबाट अकबरे बचाउनका…