Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रपति विद्यादेवी विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाह पञ्चमीका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस पर्वले राष्ट्रिय एकताको भावना जागृत हुने विश्वास पनि लिएकी छन् । नेपाली समाज ऐतिहासिककालदेखि नै सहिष्णुता र सभ्यताको…