समाचार « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए २८७ कोरोना संक्रमित

काठमाडौँ–  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२१ महिला र १६६ पुरुष गरी २८७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौँमा २०२, ललितपुरमा ७६ र भक्तपुरमा ९ जना कोरोना भाइरस संक्रमित थपिएका हुन् । यस्तो छ मन्त्रालयको विस्तृत विवरण