समाचार « Khabarhub

भुकम्पले भत्किएका ४२ प्रतिशत स्वास्थ्य संस्था अझै बनेनन्

काठमाडौँ– मंसिर १५ गते सोमबार सरकारले हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न शिलान्याश गर्यो । सरकारले २ वर्षभित्र ३ सय ९६ स्थानीय तहमा ५ देखि १५ शय्यासम्मका अस्पताल निर्माण गर्ने घोषणा गरिसकेको छ । त्यसका लागि हरेक स्थानीय तहले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी अस्पताल निर्माण गर्ने र त्यसको मुल्याकंन भवन निर्माण विभागले गर्ने स्वास्थ्य…