Live on
Your Voice, Your Power
काठमाडौं -अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७ /०७८ को राजस्व र आयको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई बिहीवार सम्वोधन गर्दै अर्थमन्त्री खतिवडाले कोरोना महामारीका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्न गई विश्व अर्थतन्त्रमा संकुचन आउने निश्चित भएको बताए । कोरोना महामारीका कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का लागेको बताउँदै…