समाचार « Khabarhub

म्याद गुज्रेका वस्तु बजार पठाउनेको सुटुक्क रिहा

काठमाडौँ– म्याद नाघेका पौष्टिक पदार्थ र चकलेटजन्य खाद्य वस्तुमा नयाँ उपभोग्य मिति राखेको कसुरमा पक्राउ परेका ७ जनालाई वाणिज्य विभागले सामान्य तारेखमा छोडेको छ । बिहीबार कलंकी र बाफलबाट पक्राउ परेका रि–लेबलिङमा संलग्न वितरक कम्पनीकी सञ्चालक पुष्पादेवी अग्रवाससहित ७ जनालाई विभागले उधारो धरौटीमा शुक्रबार सुटुक्क हिरासत मुक्त गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण…