समाचार « Khabarhub

देशभर २४ घण्टामा ८२१ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा ८२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७१६ पुगेको…