Live on
Your Voice, Your Power
मोरङ- मोरङको सुनवर्षी नगरपालिका–२ अमरदहमा आगलागी हुँदा एउटा किराना पसल र गोदाम जलेर नष्ट भएको छ । पारस साहले सञ्चालन गरेको किराना पसल र गोदाममा मंगलबार बिहान आगलागी हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री जलेको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । आगालागीबाट एक करोडभन्दा बढीको क्षति…