Live on
Your Voice, Your Power
काठमाडौं– विस्तृत शान्ति सम्झौताको १३ वर्ष पूरा भएको छ । २०६३ साल मंसिर ५ गते द्वन्द्वरत तात्कालिन नेकपा माओवादी र सरकारकाबीच भएको सम्झौताको जगमा देश गणतन्त्रमा प्रवेश गरेको पनि ११ वर्ष भएको छ । शान्ति सम्झौता अनुसार भएको संविधानसभाको निर्वाचन पहिलो संविधानसभाको असफलता र दोस्रो संविधानसभा निर्वाचन भएर देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको पनि…