Live on
Your Voice, Your Power
काठमाडौं- क्रिएसन नेपालले सफा गरौँ अभियान अन्तर्गत महाशिवरात्रि पर्वको अवसरमा पाँच सय भन्दा बढी सफाइकर्मी परिचालन गरी वृहत् सरसफाइ गरेका छन् । दि कोकालाकोला फाउण्डेसनको सहयोगमा क्लाइमेट स्मार्ट सिटिज परियोजना अन्तर्गत क्रिएसन नेपालले सञ्चालन गरेको सफा गरौँ अभियान अन्तर्गत करिब पाँच सय भन्दा बढी सपाइकर्मीहरू परिचालन गरी पशुपति क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको क्रिएसनका कार्यक्रम निर्देशक…