Live on
Your Voice, Your Power
वासिङटन – चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार संयुक्त राज्य अमेरिकामा एप सञ्चालन गर्ने सात सदस्यीय बोर्डमा छ जना अमेरिकी हुनेछन्। उनले ‘आगामी दिनमा’ सम्झौतामा हस्ताक्षर हुनसक्ने बताएका छन्। संयुक्त राज्य अमेरिकाले राष्ट्रिय…