समाचार « Khabarhub

ढिलोमा साउन पहिलो साता विद्यालय नखुले पढाइ पूरा हुँदैन

काठमाडौँ– कोरोना भाइरस संक्रमणका कारणले लकडाउन गर्नु परेको थिएन भने देशभर कक्षा १० सम्मका विद्यार्थीहरूले एक महिनाको पढाइ पूरा गरेका हुने थिए । माध्यमिक शिक्षा परीक्षा एसईईबाहेक कक्षा ९ सम्मको परीक्षा अधिकांश विद्यालयहरूले सम्पन्न गरेका थिए । सरकारी निर्देशन अनुसार नचलेका केही निजी विद्यालयहरूमा भने परीक्षा बाँकी छ । देश लकडाउन भएको दुई महिना हुन…