Live on
Your Voice, Your Power
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेकी छिन । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको छलफलमा राष्ट्रपति भण्डारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र शिक्षासचिव गोपीनाथ मैनालीसँग चालु आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रममा…