समाचार Archives | Page 827 of 8442 | Khabarhub Khabarhub

बागलुङको रेशमा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण

बागलुङ– सङ्घीय सरकारको विशेष अनुदानमा बागलुङको काठेखोला गाउँपालिकाको रेशमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरिएको छ । तीन करोड ६४ लाख ६५ हजार रुपैयाँको लागतमा गत वर्षदेखि अस्पताल भवन निर्माण सुरु गरिएको थियो । काठेखोला– ७ स्थित रेश वडा कार्यालय नजिकै उक्त अस्पताल निर्माण गरिएको हो । गाउँपालिकाले अन्य दुई स्थानमा आधारभूत अस्पताल निर्माण गरेको…