Live on
Your Voice, Your Power
पोखरा– गएको साउनमा तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारी सीडीयो भएर आएको चार महिना नबित्दै गृह मन्त्रालय तानिए । कारण थियो, अवैध रुपमा सञ्चालित क्रसर उद्योगको कारबाही प्रक्रिया । नदीजन्य प्राकृतिक स्रोतको दोहन गरेको अवैध क्रसर उद्योगमाथि कारबाही प्रक्रिया शुरु गरेलगत्तै अधिकारी मन्त्रालय तानिए । पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका अधिकारी गत चैतमा…