Live on
Your Voice, Your Power
काठमाडौं- देश फिर्तीको माग गर्दै शुक्रबार सिंहदरबार अगाडी प्रदर्शनमा उत्रिएका चार चिनियाँ नागरिकमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने भएको छ । शुक्रबार प्रदर्शनका क्रममा उनीहरु प्रहरीमाथि जाइलागेका थिए । पक्राउ परेका ४७ जनामध्ये ४२ जनालाई शुक्रवार राति नै छोडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र राठोरले जानकारी दिए । प्रहरीमाथि हातपात गरिएका कारण चार जनामाथि…