Live on
Your Voice, Your Power
काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कुनै कमी नहुने बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकमा बज्रबाराही चापागाउँ अस्पतालको १५ शैया भवनको शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालले ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको जानकारी दिए । उनले स्वस्थसँग…