समाचार « Khabarhub

प्रचण्डलाई भेट्न खुमलटार पुगे उपाध्यक्ष गौतम

काठमाडौं‍- नेकपाका अध्यक्ष पुष्कमल दाहाल 'प्रचण्ड' र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । बुधवार(आज) प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच छलफल भएको स्रोतको भनाइ छ । भेटमा पार्टी सचिवालय बैठक र आगामी स्थायी समिति बैठक बारे छलफल भएको जनाइएको छ । २५ गते बोलाइएको स्थायी समिति र त्यसअघि को सचिवालय बैठकबारे दुई नेताबीच कुराकानी भएको…