Live on
Your Voice, Your Power
काठमाडौं- भाद्र कृष्ण औँशीका दिन मनाइने बुबाको मुख हेर्ने पर्व शुक्रबार पिताप्रति आदरभाव प्रकट गरी मीठा चीजबीज खान र राम्रा कपडा लगाउन दिएर मनाइएको छ । यस पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मनपर्ने मिठाई तथा भोजन खुवाइ आदर सम्मान प्रकट गरी बुबाको मुख हेरेका छन् । बुबा नहुनेले भने विभिन्न पवित्रस्थानमा गई बुबाको नाममा तर्पण,…