समाचार Archives | Page 8292 of 8548 | Khabarhub Khabarhub

अभिलेख व्यवस्थापनमा सरकारी निकायको उदासिनता

काठमाडौं- गृह सचिव प्रेम कुमार राईले कुनै पनि सरकारी निकायले आफ्नो अभिलेखलाई राम्रो संग व्यवस्थापन नगरेको बताएका छन् । संघीय संसद राष्ट्रियसभा अन्र्तगत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबार बसेको बैठकमा सिंहदरबारको मुख्य भवन बेलायती बैठकमा रहेका आखेटोपहार लगायत राष्ट्रिय महत्वका दस्तावेज संरक्षण सम्बन्धी छलफलका क्रममा उनले यस्तो बताएका हुन् । गृहसचिव राईले कुनै…