Live on
Your Voice, Your Power
काठमाडौँ- कोरोना भाइरस संक्रमण (कोभिड—१९) का कारण शैक्षिक संस्थाहरू करिब ७ महिनादेखि बन्द छन् । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा भदौ १ गते सार्वजनिक गर्यो तर, अगाडिको पढाइ भएको छैन । कक्षा ११, कक्षा १२ र स्नातक तहको परीक्षाबारे अझै अन्योल देखिएको छ । स्नातकोत्तर तहका सेमेस्टर प्रणालीका परीक्षाहरू समेत ५…