समाचार « Khabarhub

कोरोना भाइरसले कतारमा १२ जनाको मृत्यु, १५ हजार बढी संक्रमित

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण कतारमा हालसम्म १२ जनाले ज्यान गुमाएका छन् । सोमबार समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोनाको संक्रमण देखिएसँगै कतारमा कोरोना संक्रमितको संख्या १५ हजार ५५१ पुगेको हो । कतारमा हालसम्म १ हजार ६६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १३ हजार…