समाचार « Khabarhub

नेप्से ६४.७ अंकले बृद्धि, ५ अर्ब १३ करोडको सेयर किनबेच

काठमाडौँ– नेप्से आज पनि उच्च अंकले बढेको छ । आज बुधबार नेप्से ६४.७  अंकले बढेर १८ सय ७४.८१ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि १२.९६ अंकले बढेर ३६२.३३ बिन्दुमा चढेको छ । एक सय ९६ वटा कम्पनीहरुको ४२ हजार एक सय ५१ पटकको कारोवारमा एक करोड ४७ लाख ८९ हजार तीन सय तीन कित्ता सेयर खरिद बिक्री…