Live on
Your Voice, Your Power
महोत्तरी- ६ वर्षीया एक बालिकाको बलात्कारपछि भएको भनिएको हत्याको विरोधमा मंगलबारदेखि बर्दिबासमा जारी प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि घाइते भएका बर्दिबास नगरपालिका- १ का सञ्जय न्यौपानेको मृत्यु भएपछि स्थानीयबासी अझ आक्रोशित बनेका छन् । न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने, क्षतिपुर्ति दिनुपर्ने, दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने लगायतका माग गर्दै स्थानीय…