समाचार « Khabarhub

आज कोरोना संक्रमण पुष्टि भएका दुबै जना भारतबाट आएका व्यक्ति

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना भाइरसको संक्रमणको पुष्टि भएका दुबै जना भारतबाट आएका व्यक्ति भएको जानकारीदिएको छ । नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दुई संक्रमित भारतबाट आएकाहरु रहेको जानकारी दिएका हुन् । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । उनीहरुलाई…