समाचार « Khabarhub

खोटाङका ६ स्थानीय तहमा विद्यालय खुल्यो, चारमा अझै अन्योल

खोटाङ– खोटाङका १० मध्ये ६ स्थानीय तहले बन्द रहेको विद्यालय पुनःसञ्चालन गरेका छन् । कोरोना महामारीका कारण शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै सामुदायिक विद्यालयमा पठनपाठन शुरु भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि हाल कतिपय…