समाचार « Khabarhub

संसदको एक कार्यकालमा एकै व्यक्ति दुई पटक सांसद् हुन पाउँदैन : भीमार्जुन आचार्य

काठमाडौँ-  वरिष्ठ अधिवक्ता डा.भीमार्जुन आचार्यले संघीय संसद्को एक कार्यकालमा एउटै व्यक्ति दुई पटक सांसद् हुन नपाउने बताएका छन् । डा.युवराज खतिवडालाई फेरि राष्ट्रियसभा सदस्यमा दोहोर्‍याउन खोजिएका समाचारहरू सार्वजनिक भएपछि वरिष्ठ अधिवक्ता आचार्यले त्यसैप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । समाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आचार्यले भनेका छन्,' संघीय संसद अर्थात् प्रतिनिधिसभा वा राष्ट्रियसभाको एक…