समाचार « Khabarhub

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा परिमार्जनसहित भदौ २४ सम्म थप ( विस्तृतमा )

काठमाडौं - काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा परिमार्जनसहित एक साता थपिएको छ। बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयको परामर्शपछि जारी निषेधाज्ञा केही परिमार्जनसहित भदौ २४ गतेसम्मका लागि थपेका हुन् । दुई हप्तादेखिको निषेधाज्ञापछि आममानिसहरूले अवज्ञा गर्ने क्रमसमेत शुरू भएपछि प्रशासनले केही सहज बनाउँदै निषेधाज्ञा थपेको हो । जनप्रतिनिधिले…