समाचार « Khabarhub

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । आज दिउँसो बस्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक र मन्त्रिपरिषद् बैठक बस्नुअघि ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । हिजो मात्रै राष्ट्रपति भण्डारीले  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी थिइन् । उनले  प्रचण्डलाई सचिवालय बैठक सारेर सहमतिको…