Live on
Your Voice, Your Power
बाँके- कोरोना संक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको मंगलबार मृत्यु भएको छ। सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका-१५ का ७५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मंगलवार बिहान मृत्यु भएको हो। उनलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएकामा मंगलवार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए। उनलाई कात्तिक…