समाचार « Khabarhub

टुँडिखेलमा रोकेपछि निःशुल्क खाना खुवाउने अभियान अब थापाथलीमा

काठमाडौं– खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई काठमाडौं महानगरले रोक लगाएपछि अभियान्ताहरुले थापाथलीमा सुरु गरेका छन् । द हन्ड्रेड गु्रप लगायतका संघ संस्थाले बुधबारबाट काठमाडौंकै थापाथलीमा रहेको खुल्ला स्थानमा निःशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिएका हुन् । थापाथलीमा पनि उनीहरुले बिहान र बेलुका गरि दुई समय खाना खुवाएका छन् । खुलामञ्चमा खाना खुवाउँदा धुवाधुलो हुने र…